पब्लिक एण्ड कम्युनिटी इन्गेजमेन्ट
यहाँ तपाईंले OUCRU मा ‘अनुसन्धानसँग पब्लिक इन्गेजमेन्ट ‘ के समावेश छ, हामी के गर्छौं र हामी कोसँग काम गरिरहेका छौं भनेर अन्वेषण गर्न सक्नुहुन्छ। तपाईंले हाम्रा सबै परियोजनाहरू र हाम्रा साझेदारहरूको विवरण पाउन सक्नुहुन्छ। हाम्रो टोलीको बारेमा थप जानकारी र विश्वव्यापी स्वास्थ्य अनुसन्धानमा सार्वजनिक संलग्नतासँग सम्बन्धित उपयोगी स्रोतहरू हेर्नुहोस्।
पब्लिक एण्ड कम्युनिटी इन्गेजमेन्ट के हो ?
सन् २०११ देखि नै OUCRU मा गरिने अध्ययन/अनुसन्धानको अभिन्न अंग “पब्लिक एण्ड कम्युनिटी इन्गेजमेन्ट” बनेको छ ।
OUCRU मा पब्लिक एण्ड कम्युनिटी इन्गेजमेन्ट
OUCRU को ‘पब्लिक एण्ड कम्युनिटी इन्गेजमेन्ट’ प्रमुख, डा. Mary Chambers बाट हामी के गर्छौ र यसको प्रभाव के छ भन्ने बारे थप जानकारी पाउनुहोस् ।
हामी के गर्छौ
जनसमुदायको संलग्नता मार्फत हामी युवा, स्वास्थ्य कर्मचारीहरु र समुदायहरुलाई सशक्तिकरण गर्दै विज्ञानको फाइदाहरु वहाँहरुको माझ ल्याउन सक्छौ’
Dr Mary Chambers
- अनुसन्धानकर्ताहरू र जनता बीचको संवाद उत्पन्न गर्न हाम्रो अनुसन्धानमा स्थानीय समुदायहरूलाई समावेश गर्दछ ।
- Develop initiatives which will bring science to the forefront of people minds in an engaging and entertaining way
- Strengthen capacity of our researchers and partners to communicate and involve / healthcare worker and fieldworker – building their capacity to engage
- प्रमाण र अभ्यास (अनुसन्धानको रूपमा हाम्रा केही संलग्नताहरू गर्दै र यसलाई लेख्ने, प्रमाण-आधारित अभ्यास निर्माण गर्ने)
BROWSE OUR PROJECTS BY
हाम्रा सदस्यहरू
2022 तीन-मिनेट थीसिस
तीन मिनेट थीसिस प्रतियोगिता हाम्रो पीएचडी विद्यार्थीहरूले गरेको अनुसन्धानको मान्यता हो यसले उनीहरूको शैक्षिक, प्रस्तुतीकरण, र अनुसन्धान संचार प्रोत्साहित गर्न मद्दत गर्दछ।
२०२२ ३MT प्रतियोगिता बैंकक, थाइल्याण्ड मा आयोजित गरिएको थियो।

म कसरी संलग्न हुनसक्छु ?
थप जानकारीको लागी वा हाम्रो समुदाय मै गरिने इन्गेजमेन्टका परियोजनामा कसरी सहभागी हुने बारे जान्नलाई हामीलाई सम्पर्क गर्नुहोस ।