यहाँ तपाईंले बायोमेडिकल अनुसन्धानको लागि सार्वजनिक संलग्नताको बारेमा जानकारी, मार्गदर्शन, र स्रोतहरू पाउन् सक्नुहुन्छ। यो खण्ड OUCRU द्वारा उत्पादित स्रोत र जानकारी सामग्रीहरूको लागि हो र चुनौतीका बारेमा पनि उल्लेख गर्दछ । यो स्रोत र प्रमाण हाम्रा अनुसन्धानकर्ताहरू र संलग्नता व्यवसायीहरूका लागि पनि हो जसलाई हाम्रो संलग्नता विधिहरूमा रुचि छ र यो चिकित्सा अनुसन्धानको लागि कसरी लाभदायक छ।
अनुसन्धानकर्ताहरूलाई समर्थन गर्न र सान्दर्भिक समुदायहरूलाई अर्थपूर्ण तरिकामा संलग्न गराउने हाम्रो OUCRU को सल्लाहकार बोर्ड अभ्यास मोडेलको बारेमा जान्नुहोस्।
यसले सार्वजनिक संलग्नता अभ्यासमा मद्दत गर्न सक्ने उपयोगी उपकरणहरू, रिपोर्टहरू वा केस स्टडीहरू समावेश गर्दछ।
हाम्रा विधिहरू र प्रक्रियाहरूलाई मानकीकरण गर्ने लक्ष्य राख्छौं जसले विभिन्न सन्दर्भ र समुदायहरूमा सार्वजनिक इन्गेजमेन्ट परियोजनाहरू सञ्चालन गर्न राम्रो अन्तरदृष्टि प्रदान गर्न मद्दत गर्दछ।
प्रमाण-आधारित हाम्रो मुख्य फोकस र दृष्टिकोण मध्ये एक हो। यसले सार्वजनिक र सामुदायिक संलग्नताको महत्त्व जान्न मद्दत गर्नेछ र स्वास्थ्य नीतिहरूमा निर्णयकर्ताहरूलाई वकालत गर्न मद्दत गर्नेछ।
तपाईं यहाँ उपयोगी स्रोतहरू डाउनलोड गर्न सक्नुहुन्छ, जस्तै रिपोर्टहरू, दिशानिर्देशहरू, लेखहरू, आदि। प्रयोगकर्ता-अनुकूल ढाँचामा।