हाम्रो बारेमा

हामी को हौं

विषय-सुची: अक्सफोर्ड यूनिभर्सिटि क्लिनीकल रिसर्च युनिट(OUCRU) एक बिशाल मात्राको सार्वजनिक स्वास्थ्य अनुसन्धान एकाइ हो । हाम्रो शाखा कार्यालयहरु भियतनाम, इन्डोनेसिया र नेपालमा अवस्थित छन् ।

University of Oxford (UK) त्रोपिकल मेडिसिन, ग्लोबल हेल्थ को एक भाग रहेको OUCRU Hospital for Tropical Diseases (HTD) भियतनामको आयोजनमा सर्बप्रथम सन् १९९१ मा हो चि मिन्ह (Ho Chi Minh) सहरमा स्थापित भएको थियो ।

सन् २००३ मा पाटन अस्पताल र पाटन स्वास्थ्य बिभाग प्रतिस्ठानको आयोजनमा OUCRU नेपाल काठमाडौँमा स्थापित भएको थियो ।

National Hospital of Tropical Diseases (NHTD) भियतनामसंको साझेदारीमा सन् २००६ मा OUCRU हनोई स्थापित भएको थियो ।

सन् २००८ मा Faculty of Medicine, University of Indonesia को साझेदारीमा OUCRU इन्डोनेसिया जाकार्तामा स्थापित भएको थियो

OUCRU को भिडियो भ्रमण

हाम्रो भिजन र मिशन

हाम्रो दृष्टि दक्षिणपुर्व एसियाको संक्रामक रोगहरुमा आधारित स्थानीयरुपमा संचालित अनुसन्धान कार्यक्रमलाइ नेतृत्व गरि स्थानीय, क्षेत्रीय तथा विश्वव्यापीरुपमा स्वास्थ्यमा प्रभाब गर्नु रहेको छ ।

हाम्रो अनुसन्धान कार्यक्रमले अस्पताल र समुदायमा आधारित बिरामी जनसंख्याको चिकित्सीय तथा प्रयोगशालाको अनुसन्धानलाइ समेट्छ । यस अनुसन्धानमा महामारी बिज्ञान (epidemiology), प्रतिरक्षा बिज्ञान (immunology), होस्ट (host) र रोग्जनक आनुवंशिकि (pathogen genetics), आणविक जीवबिज्ञान (molecular biology), सूक्ष्म जीवबिज्ञान (microbiology), विषाणु बिज्ञान (virology), गणितीय नमुना (mathematical modeling), जीव सूचना बिज्ञान (bioinformatics) तथा जीव तथ्यांकलाइ (biostatistics) र सामाजिक विज्ञान ( Social Science) समाबेश गरिएको छ । यस कार्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरु र व्यापक व्यवस्थापन, वित्तिय र प्रशासनिक समर्थन कार्यालय अनुरुप व्यापक चिकित्सीय परिक्षण एकाइहरु र तथ्यांक व्यवस्थापन केन्द्रबाट सहयोग गरिएको छ ।

अफ्रिका र एसियाको भागको रुपमा OUCRU ले Wellcome द्वारा उल्लेखनीय समर्थन प्राप्त गरेको छ । भियतनाम, इन्डोनेसिया र नेपालमा हाम्रो साझेदारहरुसंग हामीले चिकित्सीय परिक्षणहरु र आधारभूत बैज्ञानिक अनुसन्धान गर्नका निम्ति पुर्बाधार र क्षमताको अत्याधिक सफल प्रयास अगुवाई गरेको छौ ।

OUCRU को टोली

हाम्रो सस्दयहरु

क्यारियर

‍हामीसँग काम गर्नुहोस्

विज्ञान मा करियर को बारे मा रुचि छ?

के तपाईं वोल्ड क्लास वैज्ञानिकहरूसँग काम गर्न र विश्वव्यापी स्वास्थ्यमा प्रभाव पार्न चाहनुहुन्छ?

हाम्रा लेखहरू

समाचार अपडेटहरू

Skip to content