CONTACT US

Get In Touch With Us

The Oxford University Clinical Research Unit (OUCRU) is a large-scale clinical and public health research unit with site offices in Viet Nam, Indonesia, and Nepal.

OUCRU Hanoi Staff Photos (2022)
हानोई, भियतनाम

OUCRU हानोई

सन् २००६ मा अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (OUCRU Hanoi) हानोईमा स्थापना भएको थियो र नेसनल हस्पिटल अफ ट्रोपिकल डीसिज र नेसनल इनस्टिच्युट अफ हाइजिन एण्ड एपिड़ेमोलोजीद्वारा यो युनिट आयोजना भैरहेको छ ।

ठेगाना

78 Giải Phóng, Đống Đa, Hà Nội

सम्पर्क जानकारी
OUCRU Research Activities in 2013
हो ची मिन्ह सिटी, भियतनाम

OUCRU हो ची मिन्ह

Oxford University Clinical Research Unit (OUCRU) हो चि मिन्ह सहरमा सन् १९९१ मा स्थापित भएको थियो । यसलाई Hospital for Tropical Diseases (HTD) द्वारा आयोजना गरिएको थियो जुन मौलिक रुपमा सन् १८६२ मा स्थापना भएको थियो । HTD दक्षिणी भियतनामको सबै संक्रामक रोगहरुको लागि सुझाब गरिने अस्पताल हो ।.

ठेगाना

764 Đ. Võ Văn Kiệt, Phường 1, Quận 5, Thành phố Hồ Chí Minh

सम्पर्क जानकारी
FOLLOW US
IMG_3566
काठमाडौं, नेपाल

OUCRU नेपाल

OUCRU नेपाल काठमाडौँमा पाटन अस्पताल र पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठानको आयोजनमा रहेको छ साथै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँगको सहयोगमा काम गर्दै आइरहेको छ ।

ठेगाना

Jhamiskhel, Lalitpur, Nepal

सम्पर्क जानकारी
FOLLOW US
DCIM100GOPROGOPR0177.JPG
जकार्ता, इन्डोनेसिया

OUCRU इन्डोनेसिया

OUCRU इन्डोनेसिया केन्द्रीय जकार्ता अन्तर्गत एक एतिहासिक संस्था: इन्डोनेसियाको मेडिसिन विश्वविद्यालयको संकाय (FMUI) मा संचालित छ । OUCRU इन्डोनेसिया र इन्डोनेसियाका आयोजकहरु तथा साझेदारहरुले सहयोगी रुपमा इन्डोनेसियाको प्रदायकहरु र बिरामीहरुको चासो र प्रासंगिकताको एजेन्डामा अनुसन्धान बिकास गरेको थियो । .

ठेगाना

Fakultas Kedokteran Universitas Indonesia (FKUI) Jl. Salemba Raya No. 6, Jakarta, Indonesia

सम्पर्क जानकारी
FOLLOW US
CAREERS

WORK WITH US

Passionate about a career in science? 

Would you like to work with world-class scientists and make an impact on global health? 

Skip to content